फुलबारीमा फूल टिप्दै कर्मचारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फुलबारीमा फूल टिप्दै कर्मचारी


३१ चैत्र २०७७, मंगलबार


चाँगुनारायण । चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा ‘जेन्युयन कट फ्लावर’ कम्पनीले उत्पादन गरेको फुलबारीमा गुलावको फूल बिक्रीका लागि तयार गर्दै कर्मचारी ।

कम्पनीले करिब ६ रोपनी जमिनमा सञ्चालन गरेको नर्सरीमा वर्षको चार पटक सम्म फूल उत्पादन हुने गरेको छ । अहिले एक वटा फूलको होलसेलमा १८ देखि २५ मा बिक्री हुने गरेको छ । तस्वीरः रत्न श्रेष्ठ, रासस

Tags :
प्रतिक्रिया दिनुहोस