२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरका लागि कर्मचारी माग

अ+ अ-

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले करार सेवाका लागि कर्मचारी माग गरेको छ ।

अस्थायी दरबन्दीमा करार सेवाबाट पदपूर्ति गर्नका लागि प्राविधिक सहायक, असिष्टेनट हाउसकिपर, लेखा सहायकलगायत पदहरूमा विज्ञापन आह्वान गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले वैशाख २ गतेसम्म आवेदन दिन सूचनामा भनिएको छ । आवेदन दिएकाहरूले वैशाख ३ गते मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा सम्पर्क गर्नुपर्ने छ ।

लिखित परीक्षा वैशाख ४ गते तथा अन्तर्वार्ता वैशाख ७ गतेका लागि तोकिएको छ । सबै पदको लागि आवेदन चिकित्सा शास्त्र अध्ययन संस्थानको वेबसाइटमार्फत उपलब्ध गरिएको सूचनामा भनिएको छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस