काठमाडौँ । बाग्मती प्रदेश लोक सेवा आयोगले प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन/लेखा समूह, सहायक स्तर चौथो/सहलेखापाल पदको प्रथम चरणको वस्तुगत परीक्षा नतिजा सार्वजनिक गरेको छ ।
पुष २५ गते लिइएको परीक्षाको नतिजा प्रकाशित भएको बागमती प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गरी जानकारी दिएको छ ।
परीक्षाको नतिजा विस्तृतरुपमा बागमती प्रदेश लोक सेवा आयोगको वेबसाइटमा हेर्न सकिने छ ।