विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा चिडियाखाना अवलोकन (फोटोफिचर) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओलीद्वारा चिडियाखाना अवलोकन (फोटोफिचर)


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको अवलोकन गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओलीले चिडियाखाना अवलोकन गरेका हुन् ।

उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँडेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस