नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दै


१९ फाल्गुन २०७७, बुधबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बोलाइएको हो ।

बैठमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । २३ गते बस्ने संसद बैठकमा प्रस्तुत हुने विषयमा पनि छलफल गरी रणनीति तय गर्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल गरिन नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस