नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त « प्रशासन
prasaLogo
१७ फाल्गुन २०७७, सोमबार

नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूतमा राजभण्डारी नियुक्त


प्रकाशित मिति : 1 March, 2021 2:38 pm

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस