विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विप्लव समूहका सर्लाही–महोत्तरी इञ्चार्ज पक्राउ


प्रशासन संवाददाता

१७ फाल्गुन २०७७, सोमबार


विप्लव

काठमाडौँ । महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन्।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा कमलबहादुर सुसलिङलाई गौशाला नगरपालिका–११ बाट प्रहरीले आइतबार राति पक्राउ गरेको हो।

सर्लाहीमा चन्दा आतंकपछि शुसलिङ्ग प्रहरीको खोजि सूचीमा रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस