सुर्खेतमा काठसहित तीन जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेतमा काठसहित तीन जना पक्राउ


१२ फाल्गुन २०७७, बुधबार


सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका स्थित राम घाटबाट काठ सहित तीन जना पक्राउ परेका छन् ।

ट्याक्टर चालक लेक बेसी नगरपालिका ७ स्थित वर्ष २१ का देब बहादुर घर्ती, ट्याक्टर साहु भेरीगंगा न.पा ११ स्थित ,वर्ष ४६ का कर्ण बहादुर घर्ती र बर्दिया जिल्ला स्थित ,बासगढीका वर्ष ३० का पुष्प आचार्य सहित तिन जना पक्राउ परेका हुन् ।

शनिवार राति करिब १२ बजेको समयमा अवैध रूपमा रामघाट तर्फ ल्याउँदै गरेको सालको चिरान ६५ थान ९कडी० ५०।५५ क्युफिट काठ फेला परेको छ । ट्याक्टर सहित तिनै जना काठ तस्करीलाई आवश्यक कारबाहीको लागी सब वन डिभिजन कार्यालय छिन्चु बाट खटिएका रेन्जर भोज प्रसाद उपाध्यायलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रशासनलाई बताएको छ

Tags :
प्रतिक्रिया दिनुहोस