दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दक्षिण अफ्रिकाको राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा


११ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

मंगलवार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत असोज १५ गते मन्त्रिपरिषद बैठकले उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस