नेपालकै ठूलो चरण क्षेत्र चित्लाङ गुर्जुधारा चौर रासस प्रकाशित मिति : 21 February, 2021 5:06 pm नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । तस्बिरः रिपेश Tags : चित्लाङ