नेत्रविक्रम चन्द समुह सरकारसँग वार्ताका लागि सकारात्मक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेत्रविक्रम चन्द समुह सरकारसँग वार्ताका लागि सकारात्मक


८ फाल्गुन २०७७, शनिबार


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ ।

शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् ।

यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकार सँग वार्ता गर्न आफुहरु सकारात्मक रहेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस