२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाहाल-नेपाल समुहलाई गृहमन्त्रीको प्रश्न: संसद् पुनर्स्थापनाको माग गर्नेलाई चुनाव चिन्ह किन ?

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले दाहाल-नेपाल समूहप्रति लक्षित गर्दै प्रतिनिधिसभा पुनर्स्थपानाको माग गर्नेलाई चुनाव चिन्ह किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

शनिबार विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले चुनावको विरोध गरे पनि दाहाल–नेपाल समूहले भित्रभित्रै चुनावको तयारी गरेको बताए । ‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह रु’, उनले भन, ‘चुेनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायीत्वका लागि प्रतिनिधिसभा विघटन गरिएकाले यसलाई ऐतिहासिक कदमका रुपमा लिनुपर्ने उनले बताए । उनले प्रतिनिधिसभा पुनर्स्थापना भए संसदमा फोहोरी खेल सुरु हुने जिकिर गरे । सरकाले विकास र सुशासनका काम गर्न प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ ।

मन्त्री थापाले प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई संवैधानिक भएको जिकिर गर्दै विराटनगरमा उठेको जनसागरले प्रधानमन्त्रीको कदमलाई अनुमोदन गरेको जिकिर गरे।

फरक प्रसङ्गमा गृहमन्त्री थापाले सरकारले शान्ति सुरक्षाको चुस्त व्यवस्था गरेको उल्लेख गर्दै भागरथी हत्याकाण्डको आरोपी पक्राउ गर्नुले पनि सरकार जनताको सुरक्षामा कति संवेदनशील छ भन्ने देखिएको बताए । साथै उनले प्रहरी कञ्चनपुरकी निर्मला पन्तको हत्याराको नजिक पुगिसकेको जानकारी दिए ।