माछापुच्छ्रे हिमालसँगै देखिएको जल बलेवा चराको झुण्ड « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

माछापुच्छ्रे हिमालसँगै देखिएको जल बलेवा चराको झुण्ड


६ फाल्गुन २०७७, बिहिबार


कुमारी हिमालको रुपले परिचित माछापुच्छ्रे हिमालसँगै बिहीबार देखिएको जल बलेवा चराको झुण्ड । फेवातालको किनारास्थित रानीवनमा वास बस्ने यी चरा चरणका लागि लेखनाथस्थित विभिन्न तालका सिमसार क्षेत्रमा जाने गर्दछन् ।

तस्वीर हरि बास्तोला/रासस

Tags :
प्रतिक्रिया दिनुहोस