शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस् : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान होस् : राष्ट्रपति भण्डारी


प्रशासन संवाददाता

४ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञान, सीप र सिर्जनाको सन्देश दिने वसन्तपञ्चमी पर्वले मुलुकको समग्र शैक्षिक उन्नयनमा अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै सरस्वती पूजाका अवसरमा बालबालिकालाई अक्षरारम्भ गराइने परम्परा रहिआएको उल्लेख गर्दै सो कामना गरेकी हुन्।


e class=”twitter-tweet” data-partner=”tweetdeck”>

Tags :
प्रतिक्रिया दिनुहोस