ट्युनिसियामा प्रधानमन्त्रीद्वारा पाँच मन्त्री बर्खास्त « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ट्युनिसियामा प्रधानमन्त्रीद्वारा पाँच मन्त्री बर्खास्त


एजेन्सी

४ फाल्गुन २०७७, मंगलबार


ट्युनिस । ट्युनिसियाका पाँच मन्त्री सोमबार बर्खास्त भएका छन् ।

सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री हिचेम मेचिचिले पाँच मन्त्रीलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ ।

उनले कानुनमन्त्री, उद्योग, उर्जा तथा खनिजमन्त्री, युवा तथा खेलकुदमन्त्री, राज्यश्रोत साधन तथा आवास मामिलामन्त्री र कृषि तथा जलश्रोत मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस