महालक्ष्मी विकास बैङ्कको कार्यकारी अधिकृतमा लम्साल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महालक्ष्मी विकास बैङ्कको कार्यकारी अधिकृतमा लम्साल


२ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । महालक्ष्मी विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।

बैंककोे माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले बैङ्कका नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।

केन्द्रीय बैङ्कको नीति नियमभित्र रहेर सम्पूर्ण ग्राहक, शेयर धनी तथा कर्मचारीहरूको हितमा कार्य गर्दै गुणस्तरीय सेवा तर्फ आफू केन्दि«त हुने लम्सालले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस