एभोकाडो पार्क « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एभोकाडो पार्क


१ फाल्गुन २०७७, शनिबार


धनकुटा बजारमा रहेको एभोकाडो पार्क । एभोकाडोको प्रतिमा सहित विसं २०७५ मङ्सिर ८ मा पार्क र प्रतिमा अनावरण भएको थियो । कुनै बेला सुन्तलाको क्षेत्र भनेर चिनिने धनकुटा स्थानीय सरकारको समन्वय र सहयोगमा अहिले एभोकाडो, किवि र ड्रागनफ्रुटको खेती हुने स्थलका रुपमा परिचय पाएको छ ।

तस्वीरः विराट अनुपम, रासस

Tags :
प्रतिक्रिया दिनुहोस