नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित


३० माघ २०७७, शुक्रबार


काठमाडौँ । आगामी मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनसिप लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज स्थगित भएको छ ।

कोराना भाइरस (कोभिड-१९) को महामारी प्रभाव कायमै रहेको, लामो समय क्‍वारेन्टाइनको प्रावधान र विभिन्न देशहरुबीच रहेको यात्रा प्रतिबन्धलगायतका कारणहरूले तय भएका सिरिजहरू आधिकारिक रुपमा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको

 

Tags :
प्रतिक्रिया दिनुहोस