२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइसेन्सको ‘रि–ट्रायल’ दिने १८ महिना कायम

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र(लाइसेन्स) को ट्रायल दिन पाउने समयावधि १८ महिना बनाएको छ। लिखित परीक्षा पास गरेपछि ३ महिनाभित्र ३ पटकसम्म रि–ट्रायल दिन पाइने व्यवस्थालाई संशोधन गरी १८ महिना पुर्‍याएको हो ।

विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरी ३ महिनाको सट्टा १८ महिना बनाएको हो।

इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा समेत नयाँ व्यवस्थालाई अद्यावधिक गरिएको विभागले जनाएको छ। सिस्टममा समावेश गरिएकाले सोहीअनुसार रि–ट्रायल सञ्चालन गर्नसमेत विभागको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस