६१ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६१ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?


२२ माघ २०७७, बिहिबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिनअघि मात्रै पदोन्नति भएका ६१ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न कार्यालयहरूमा पठाएको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस