ट्राफिक जरिमाना अनलाइनबाटै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्राफिक जरिमाना अनलाइनबाटै


२१ माघ २०७७, बुधबार


काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिमाना अनलाइनबाटै भुक्तान गर्न मिल्ने भएको छ । महाशाखाले बुधवार९आज० अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दै छ ।

सवारी चालकको सहजतालाई मध्यनजर गर्दै अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसअघि बैङ्कमा लामो लाइन बस्नुपर्ने भएकोले निकै धेरै समय खर्च र झन्झट व्यहोर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस