२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना पुष्टि, २८८ जना संक्रमणमुक्त

अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७० हजनर ९ सय ५९ पुगेको छ ।

त्यसैगरी आज २८८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३३ जना पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, आज (आइतबार) कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाठ मृत्यु हुनेको संख्या २ हजार २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल २ हजार ५ सय ९४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १०२ रहेको छ ।