उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)


१४ माघ २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो ।

हेर्नुस् नतिजा :

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस