२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समुहको सिटी जुलुस

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा दाहाल-नेपाल समुहले आज मंगलबार काठमाडौँमा सिटी जुलुस निकालेको छ । प्रधानमन्त्री केपी शर्माओलीले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा दाहाल-नेपाल समुहले तेस्रो चरणको विरोध आन्देलन कार्यक्रम अन्तर्गत आज सिटी जुलुस निकालेका हो ।

केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो  नेकपा दाहाल-नेपाल समुहका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ ।

दाहाल(नेपाल समूहले संसद् पुनर्स्थापनाको मागसहित चरणबद्ध आन्दोलन गर्दै आएको छ । उसले माघ ९ गते काठमाडौंमा बृहत् आमसभा गरेको थियो ।