१६ डिएसपी एसपी बढुवा सिफारिस(सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१६ डिएसपी एसपी बढुवा सिफारिस(सूचीसहित)


१२ माघ २०७७, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको सोमबारको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कँडेल र तेस्रोमा सुरेश प्रसाद काफ्ले बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस