१६ डिएसपी एसपी बढुवा सिफारिस(सूचीसहित) « प्रशासन
prasaLogo
१२ माघ २०७७, सोमबार

१६ डिएसपी एसपी बढुवा सिफारिस(सूचीसहित)


प्रकाशित मिति : 25 January, 2021 6:59 pm

काठमाडौँ । नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक(डिएसपी) उपरीक्षक(एसपी) मा बढुवा सिफारिस भएका छन् ।

बढुवा समितिको सोमबारको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कँडेल र तेस्रोमा सुरेश प्रसाद काफ्ले बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस