लोक सेवा : जनरल फरष्ट्री तर्फको उपसचिवको लिखित परीक्षा नतिजा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा : जनरल फरष्ट्री तर्फको उपसचिवको लिखित परीक्षा नतिजा


१० माघ २०७७, शनिबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले जनरल फरेष्ट्री तर्फको उपसचिव वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले २०७६ फागुन १९ र २० गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

उक्त पदमा खुलाबाट एक जनाको माग भइ आएको थियो । लिखित परीक्षामा ६ जना सहभागी भएका थिए । ती मध्ये ३ जना उत्तीर्ण भएका छन् ।

उत्तीर्णहरुको माघ २५ गते अन्तर्वार्ता हुने आयोगले जनाएको छ ।

नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस