लोक सेवा : नेपाली सेनाको स.प.हु पदको नतिजा प्रकाशित, १८ जना उत्तीर्ण (नामावलीसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा : नेपाली सेनाको स.प.हु पदको नतिजा प्रकाशित, १८ जना उत्तीर्ण (नामावलीसहित)


७ माघ २०७७, बुधबार


काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाली सेनाको सहायक पण्डित पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । आयोगले असोज २६ र २७ गते लिएको उक्त पदको परीक्षफल प्रकाशित भएको हो ।

सहायक पण्डित पदका लागि ३० जनाको माग भएको मा लिखित परीक्षामा ३२ जना उम्मेदवार सहभागी थिए । ती मध्ये १८ जना मात्रै उत्तीर्ण भएका छन् ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस