लोक सेवा आयोग धनकुटा कार्यालयको परीक्षा भवन कायम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोग धनकुटा कार्यालयको परीक्षा भवन कायम


प्रशासन संवाददाता

६ माघ २०७७, मंगलबार


मर्यादाक्रम सच्याऊ: लोक सेवा आयोग

काठमाडौँ । लोकसेवा आयोगको धनकुटा कार्यालयले परीक्षा केन्द्र कायम गरेको छ ।

राज पत्र अनंकित प्रथम श्रेणी(प्राविधिक), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल हाइवे हाइड्रोलोजी उपसमूहको सव इन्जिनियर र जलविज्ञान सहायक पदको परीक्षा केन्द्र धनकुटा राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको हो ।

माघ २४ गते विहान ८ बजे हुने परीक्षाका लागि १८ ओटा परीक्षा भवन कायम गरिएको आयोगको धनकुटा कार्यालयले जानकारी दिएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस