काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासनिक प्रतिष्ठानका लागि माग भएको विज्ञापनका विभिन्न पदको परीक्षा मिति र केन्द्र निर्धारण गरेको छ ।
प्रतिष्ठानमा विभिन्न पदका लागि रिक्त दरबन्दी परिपूर्ती गर्नका लागि यही मंसिर १९ गते प्रकाशित विज्ञापनको मिति र परीक्षा केन्द्र लोकसेवा आयोगले तोकेको हो ।
लोकसेवा आयोगले लिने उक्त लिखित परीक्षाको मिति फागुन १० गतेदेखि कायम गरिएको छ ।
सूचना :