लोक सेवा आयोग : नेपाल प्रशासनिक प्रतिष्ठानको परीक्षा मिति र केन्द्र तोकियो, फागुन १० देखि परीक्षा (सूचनासहित) « प्रशासन
prasaLogo
६ माघ २०७७, मंगलवार

लोक सेवा आयोग : नेपाल प्रशासनिक प्रतिष्ठानको परीक्षा मिति र केन्द्र तोकियो, फागुन १० देखि परीक्षा (सूचनासहित)


प्रकाशित मिति : 19 January, 2021 8:01 am

संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासनिक प्रतिष्ठानका लागि माग भएको विज्ञापनका विभिन्न पदको परीक्षा मिति र केन्द्र निर्धारण गरेको छ ।

प्रतिष्ठानमा विभिन्न पदका लागि रिक्त दरबन्दी परिपूर्ती गर्नका लागि यही मंसिर १९ गते प्रकाशित विज्ञापनको मिति र परीक्षा केन्द्र लोकसेवा आयोगले तोकेको हो ।

लोकसेवा आयोगले लिने उक्त लिखित परीक्षाको मिति फागुन १० गतेदेखि कायम गरिएको छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस