२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० नेपालीको विश्व कीर्तिमान

अ+ अ-

काठमाडैँ । चिसो मौसममा विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूको सफल आरोहण गरी १० नेपालीले विश्व कीर्तिमान कायम गरेका छन् । स्थानीय समयानुसार शनिबार दिउँसो ४ बजेर ५८ मिनेटमा नेपालका १० पर्वतारोहीले विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरी कीर्तिमान राखेका हुन् ।

किलर समिट वा स्याभेज माउन्टेन भनेर चिनिने केटु हिमालमा यसअघि हिउँदमा आरोहण गर्न सकिएको थिएन । यो इतिहास रच्ने दशैजना नेपाली शेर्पा आरोही हुन् । हिउँदमा आरोहण गर्नै नसकिएको आठ हजारभन्दा अग्लो शिखर केटु मात्र बाँकी थियो ।

विश्व कीर्तिमान राख्नेमा निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा छन् । समुद्र सतहबाट केटुको उचाइ ८ हजार ६११ मिटर छ । आरोहीमध्ये मिङ्माले अक्सिजनबिना आरोहण गरेको बताइएको छ ।

यो आरोहणलाई विश्व इतिहासकै सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा साहसिक काम भएको दाबी गरिएको छ । आरोहण सफल भएको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ ।

विश्वको दोस्रो सर्वोच्च शिखर ‘माउन्ट केटू’ हिमाल आरोहण गर्दै तीन नेपाली युवा

प्रतिक्रिया दिनुहोस