२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस काउन्सिलमा रिक्त दरबन्दीका लागि दरखास्त दिने आज अन्तिम दिन, दोब्बर दस्तुर माघ ११ सम्म

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले रिक्त दरबन्दीका लागि गरेको विज्ञापनमा दरखास्त दिने समयावधि आज सकिएको छ । कोरोना महामारीका कारण रोकिएको विज्ञापनमा माघ २ गतेदेखि ४ गतेसम्म दरखास्तका लागि पुनः समयावधि तोकिएकोमा आज उक्त समयावधि सकिन लागेको हो ।

दोब्बर दस्तुरमा दरखास्त दिने अन्तिम मिति भने माघ ११ गतेसम्म रहेको काउन्सिलले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

विभिन्न तहका लागि कर्मचारी माग गर्दै २०७६ फागुन २३ मा काउन्सिलले विज्ञापन गरेको थियो । कार्य क्षमता मूल्याङ्कनको आधारमा हुने बढुवाका लागि प्रशासन सहायक स्तर चौथो तहदेखि वरिष्ठ अधिकृत नवौँ तहसम्मका लागि दरखास्त माग गरिएको थियो । यस्तै, खुला तर्फ सहायक स्तर चौथो तहदेखि अधिकृत सातौँ तहसम्मका लागि कर्मचारी माग गरिएको थियो ।

दरखास्त दिने अन्तिम मिति २०७६ चैत्र १३ सम्म रहे पनि कोरोना महामारीका कारण चैत्र ११ देखि लकडाउन भएका कारण दरखास्तको ३ दिन बाँकी रहँदा स्थगित भएको थियो ।

उक्त स्थगित भएको दरखास्त पुनः माघ २ गतेदेखि ४ गतेसम्म सिङ्गल दस्तुर र ५ देखि ११ गते सम्म दोब्बर दस्तुर तिरी दरखास्त लिने कार्य सुचारु गरिएको हो ।

सूचना :

२०७६ फागनु २३ मा गरिएको विज्ञापन :

https://www.presscouncilnepal.gov.np/np/2020/03/2718/

https://www.presscouncilnepal.gov.np/np/2020/03/2721/