लोक सेवा : उपसचिव वा सो सरहको परीक्षा नतिजा सार्वजनिक (नतिजासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा : उपसचिव वा सो सरहको परीक्षा नतिजा सार्वजनिक (नतिजासहित)


३ माघ २०७७, शनिबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्धितीय श्रेणी उपसचिव वा सो सरहको परीक्षा नतिजा सार्वजनिक गरेको छ ।

आयोगले शुक्रवार इन्जिनियरिङ तर्फको सर्भे सेवा समूह तर्फको उत्तीर्णहरुको नामावली प्रकाशन गर्दै नतिजा सार्वजनिक गरेको हो ।

लोक सेवा आयोगले लिएको इन्जिनियरिङ समुको सर्भे सेवातर्फको खुल्ला, दलित र आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा खुल्ला तर्फ २ जनाको र दलिततर्फ १ गरी ३ जनाको माग भएकोमा ८ जना उत्तीर्ण भएका छन्

यस्तै सोही समूहको आन्तरिक तर्फ दुई जनाको माग भएकोमा ४ जना उत्तीर्ण भएका छन् ।

आयोगले उत्तीर्णहरुको अन्तर्वार्ता माघ १८ गते लिने सूचनामा जानकारी दिएको छ ।

नतिजा :

 

Tags :
प्रतिक्रिया दिनुहोस