काठमाडौँको थारु समुदायमा माघीको खुसि (फोटोफिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँको थारु समुदायमा माघीको खुसि (फोटोफिचर)


१ माघ २०७७, बिहिबार


काठमाडौँ । थारु समुदायको महान चाड माघी बिहीबार मनाईँदै छ।

माघ १ गते पर्ने माघी पर्वको दिन थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ। यस दिन थारु विषेश परिकारहरुको महोत्सव पनि लाग्ने गर्छ।

बिहानै खोला किनारमा पुगेर पुजा गरिन्छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस