माघ १ गते सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माघ १ गते सार्वजनिक बिदा


२६ पुस २०७७, आइतबार


काठमाडौँ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने भएको छ ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस