मन्त्रिपरिषद् बैठक बस्दै  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक बस्दै 


१५ पुस २०७७, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा नियमित प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस