प्रचण्ड पत्नी सीता अस्पताल भर्ना « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना


१५ पुस २०७७, बुधबार


काठमाडौँ । प्रचण्ड(माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । छोरी गंगा दाहालले सीताको तस्बिर सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।

सीता दाहाल पार्किन्सन्स जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस