११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा


७ पुस २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने घोषणा गरेका छन् । ओली निकट नेकपा केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी छ । त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस