Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्साका सबै सरकारी कार्यालय पुस १ देखि पूर्ण रुपमा खुल्ने


२८ मंसिर २०७७, आइतबार


वीरगञ्ज । पर्साका सबै सरकारी कार्यालय पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । कोभिड-१९ महामारीका कारण पर्साका कतिपय सरकारी कार्यालयहरुले आंशिक सेवा दिँदै आएकोमा पूर्ण सेवा दिन लागिएको हो ।

मंसिर १८ गते बसेको कार्यालय प्रमुखहरुको बैठकले सरकारी कार्यालयहरुले स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गर्दै पुस १ गतेदेखि पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय पर्साले समेत पुस १ गतेदेखि पूर्णरुपमा सेवा प्रदान गर्न लागेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आइतबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले समेत पुस १ गतेदेखि पूर्ण रुपमा सेवा प्रदान गर्ने जानकारी दिएका छन् । प्रशासनले समेत स्थानीय निकाय अनुसार सेवा प्रवाह गर्दै आएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस