प्रधानमन्त्रीको आह्वानमा आज ११ बजे सर्वदलीय बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको आह्वानमा आज ११ बजे सर्वदलीय बैठक


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे सर्वदलीय बैठकको आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ठुला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने अवस्थामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ।

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

Tags :
प्रतिक्रिया दिनुहोस