२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस लिएको आरोपमा प्रहरीका इन्चार्जमाथि अख्तियारको मुद्दा

अ+ अ-

काठमाडौँ । बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षण लुद्र बहादुर के.सी.सहित २ जनामाथि अख्तियारले घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

ईलाका प्रहरी कार्यालय खुर्द, खजुरा, बाँकेमा कार्यरत हवल्दार राजेश बहादुर द्वालले काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राही घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगदसहित नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा द्वालले र केसीले सेवाग्राहीबाट निजी आवादी जग्गाको कटान गरिसकेको आँप जातको रूखको काठलाई चिरान मिल र इट्टा भट्टामा लग्ने कार्यमा सहजीकरण गरिदिएवापत १३ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

उनीहरुमाथि कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस