नेपाल संवतलाई संघीय र प्रदेश सरकारले प्रयोगमा ल्याउनुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल संवतलाई संघीय र प्रदेश सरकारले प्रयोगमा ल्याउनुपर्ने


१ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाल संवतको नयाँ वर्षका उपलक्ष्यमा नेपाल भाषा खलः मकवानपुरका सभाकक्षमा स्थापित नेपाल संवतका प्रणेता शंखधर साख्वाको शालिकमा खलःका अध्यक्ष महेश्वर श्रेष्ठ तथा पूर्वअध्यक्षद्वय रुद्रहरि जोशी र महारत्न बज्राचार्यले माल्यार्पण गरे ।

सो अवसरमा उनीहरुलेले नेपाल संवत कुनै जातिविशेष मात्र नभई सबै जातजाति, धर्म र सम्प्रदायको भएकाले प्रयोगमा ल्याउन संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। नेवा सांस्कृतिक पुचः हेटौंँडाले बाजागाजासहितको पदयात्रा गरी नगर परिक्रमा गरेको गरेको थियोे ।

Tags :
प्रतिक्रिया दिनुहोस