यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय


२७ कार्तिक २०७७, बिहिबार


काठमाडौं । कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । २० गतेको बैठकले ११ वटा र २४ गतेको बैठकले १६ वटा निर्णय गरेको हो ।

सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यस्तो छ २० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय:

 

२४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय:

Tags :
प्रतिक्रिया दिनुहोस