काठले च्यापिएर बालकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठले च्यापिएर बालकको मृत्यु


२० कार्तिक २०७७, बिहिबार


बालक

जाजरकोट । छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ ।

काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लिँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा आज मृत्यु भएको हो ।

समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस