काठमाडौँका सिडिओ दाहाललाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काठमाडौँका सिडिओ दाहाललाई कोरोना सङ्क्रमण


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)जनकराज शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रजिअ दाहालले बिहीबार आफू र आफ्नी धर्मपत्नीलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गृह मन्त्रालयमा गराएका थिए ।

हिजो पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो।

उनको अवस्था सामान्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस