२४ घण्टामा थप १२ संक्रमितको मृत्यु, १ हजार ८०० कोरोना मुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा थप १२ संक्रमितको मृत्यु, १ हजार ८०० कोरोना मुक्त


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ८०० संक्रमित निको भएर घर फर्किएका छन् ।
आज सम्म कोरोना भाइरस मुक्त भई घर फर्कनेको संख्या ८९ हजार ८ सय ४० रहेको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । कुल संक्रमितको संख्या १ लाख २९

प्रतिक्रिया दिनुहोस