३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना कोरोनामुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना कोरोनामुक्त


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस