नवनियुक्त सञ्चारमन्त्री पार्वत गुरुङद्धारा पदभार ग्रहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त सञ्चारमन्त्री पार्वत गुरुङद्धारा पदभार ग्रहण


२९ आश्विन २०७७, बिहिबार


काठमाडौं । नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् ।

बिहीबार मन्त्री गुरुङले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् ।

उनले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रहेको नकारात्मक परिपाटीलार्ए अन्त्य गर्दै सकारात्मक परिपाटीको सुरुवात गर्न लागिपर्ने बताए ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस