२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ५ हजार बढी नेपाल प्रहरी कोरोना संक्रमित, उपत्यकामा कति ?

अ+ अ-

काठमाडौँ । हालसम्म कोरोना भाइरस (कोभिड १९) बाट नेपाल प्रहरीका ५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार हालसम्म देशभरका ५ हजार ३ सय २९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ११ सय ६ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रधान कार्यालयका ३ सय ६५ र उपत्यकाका ७ सय ४१ गरी ११ सय ६ जना सक्रिय संक्रमित छन् ।

हालसम्म २ हजार ८५ जना उपचाररत छन् भने ३ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा १५०, प्रदेश २ मा ८५, वाग्मती प्रदेशमा १७४, गण्डकी प्रदेशमा १९५, लुम्बिनी प्रदेशमा २०५, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा १२५ जना नेपाल प्रहरी सक्रिय संक्रमित छन् ।