आज ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

आज ६ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


प्रशासन संवाददाता

२८ आश्विन २०७७, बुधबार


सुन

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

हिजो (मंगलबार) तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १२०५ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस