रोनाल्डोलाई कोरोना संक्रमण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रोनाल्डोलाई कोरोना संक्रमण


२७ आश्विन २०७७, मंगलबार


एजेन्सी । पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ ।

पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनलाई पोजिटिभ देखिएको हो ।

‘उनलाई कुनै लक्षण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेका छन् ।

पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस